You are viewing the translated version of (नियम २९ को उपनियम (१) सँग सम्बन्धित).

Schedule 4
(नियम २९ को उपनियम (१) सँग सम्बन्धित)

खानतलासी गर्ने सूचनाको ढाँचा
श्री …………………………………….
………………………………………….
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिमको उजुरीले वादी नेपाल सरकार प्रतिवादी ………………………समेत भएको …………………………कसूर सम्बन्धी मुद्दामा अभियुक्त रहे बसेको घर, जग्गा स्थान वा ठाउँमा निजले कसूर गर्दा प्रयोग गरेको वा कसूरसँग सम्बन्धित कुनै चिज वा वस्तु, कागजात राखेको वा उपलब्ध हुन सक्ने हुँदा उक्त घर, जग्गा, स्थान वा ठाउँ खानतलासी गर्न तपाईंलाई यो सूचना दिइएको छ ।
उक्त कार्यमा सहयोग पु¥याई दिनुहुन अनुरोध गर्दछु ।